कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बनेपामा एक पुरुष मृत अवस्था फेला

श्रावण ३, २०८१

काभ्रे — बनेपा नगरपालिका वडा नम्बर–६ स्थित गोसाईस्थान टावरको सिँढीमा एक पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

बिहीबार बिहान ६ः३० बजेको समयमा गोसाईस्थान टावरको सिँढीमा अन्दाजी २४/२५ उमेरका नाम, थर, वतन नखुलेको एक पुरुष मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।


प्रकाशित : श्रावण ३, २०८१ ०८:४५
x
×