कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नहरमा डुबेर मृत्यु

भाद्र ११, २०८१

झापा — झापाको मेचीनगरमा नहरमा डुबेर एक जनाको नहरमा मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर-७ मदन बस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गरी बस्दै आएका मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बस्ने करिब ५८ वर्षका पुण्यप्रसाद सत्याल कृषि फार्म नजिकैको नहरमा डुबेको अपस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रकाशित : भाद्र ११, २०८१ ०८:१३
x
×