कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

चट्याङ लागेर संखुवासभामा एक जनाको मृत्यु

भाद्र ९, २०८१

संखुवासभा — चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति घरमा परेको चट्याङले मांतेवा–४ का ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरिने भएको छ ।


प्रकाशित : भाद्र ९, २०८१ ०९:०६
x
×