कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

ऐतिहासिक पदक विजेता पलेशालाई भव्य स्वागत

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहतिको टोलीलाई भव्य स्वागत गरियो । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडी, समर्थकलगायतको बाक्लो उपस्थिती थियो  ।


प्रकाशित : भाद्र १९, २०८१ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्