वर्ष २०२४ : नेपालमा सत्ता दाउपेचको वर्ष

कांग्रेस र एमाले गठबन्धनसामु माओवादीको ३२ सिटको जादु फू मन्तर

1 min read
Year 2024: The year of power struggle in Nepal

संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशी दल 

दुई ठूला दलले निर्वाचन प्रणालीमा संशोधन गरेर समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था खोस्न लागेको मधेशवादी नेताहरूले संशय देखाएका छन् ।

1 min read
The Madhesi party is getting closer to the discussion of constitutional amendment

आमाको शोकमा छोरीको पनि गयो ज्यान

शनिबार बाटोमाथिबाट खसेको ढुंगा लागेर पञ्चमाला जोशीको मृत्यु भएको थियो । आमाको शोकमा बेहोस भएकी छोरी रोहिणीको सोमबार ज्यान गएको हो ।

1 min read
The daughter also died due to the grief of the mother

साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स, एकको अवस्था जटिल

साउदीबाट शनिबार फर्केका श्रमिकमा मंकीपक्सको संक्रमण पुष्टि भए तापनि हालसम्म कन्ट्याक्टट ट्रेसिङ गरिएको छैन

1 min read
Monkeypox in two laborers who returned from Saudi Arabia, one in critical condition

सामुदायिक शौचालयले फेरिएको बस्ती

खुला शौच, दूषित खानेपानी र सरसफाइको अभावले स्थानीय बिरामी पर्ने क्रम बढेपछि द विकन परियोजनाअन्तर्गत सामुदायिक शौचालय निर्माण

1 min read
A slum transformed by a community toilet

अयोध्या पुगेर पोखरा फर्कियो सेतो गिद्ध

आहाराको खोजीमा गएको नेपालको गिद्ध भारतको बलरामपुर क्षेत्रमा ५ दिन र अयोध्याको घाघरा नदी आसपास ३ दिन बसेर फर्किएको छ

1 min read
After reaching Ayodhya, the white vulture returned to Pokhara

संविधान संशोधनमा दलको बल कि विज्ञको विवेक ?

राजनीतिक कार्यदलले दिने सुझाव र निर्णयमा आम स्वीकार्यता हुन नसक्ने भएकाले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा आयोग गठन हुनुपर्ने संविधानविद्हरूको सुझाव

1 min read
The strength of the party or the discretion of experts in constitutional amendment?

शताब्दी उमेरमा अस्ताए नेपाली शान्ति प्रक्रियाका साथी

शान्ति प्रक्रिया र संविधानसभा निर्वाचन सफल बनाउन पनि उनी सक्रिय रहे

1 min read
A friend of the Nepali peace process who has reached the age of 100 years
Link copied successfully