कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

फुडमान्डुको क्याम्पेन ‘बडा धमाका’ 

आश्विन ४, २०८१
फुडमान्डुको क्याम्पेन ‘बडा धमाका’ 

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमान्डुले चाडपर्वको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन ल्याएको छ । बिहीबारदेखि फुडमान्डुको उक्त क्याम्पेनअन्तर्गतले ग्राहकले छुट पाउने जनाइएको छ ।

ग्राहकले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका ग्राहकका लागि चाडपर्व अझ बढी रमाइलो बनाउन उक्त क्याम्पेन ल्याइएको फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बताए । उक्त क्याम्पेन असोज २३ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : आश्विन ४, २०८१ ०६:२१
×