कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सामसङको अफर ‘भव्य दसैं–तिहार, घरभरि उपहार’ 

आश्विन ३, २०८१
सामसङको अफर ‘भव्य दसैं–तिहार, घरभरि उपहार’ 

काठमाडौँ — सामसङले ‘भव्य दसैं–तिहार, घरभरि उपहार’ अफर सार्वजनिक गरेको छ । सामसङको उक्त अफरमा ग्राहकले ३१ प्रतिशतसम्म छुट पाउनेछन् ।

सामसङको टीभी र घरेलु उपकरण खरिद गर्दा ग्राहकले उक्त छुट, १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंकको इन्टरनेट र नेट टीभीको सब्स्क्रिप्सन पाउने जनाइएको छ ।

साथै सोही योजनाअन्तर्गत सामसङ फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक उपहार र सामसङको साउन्डबारमा ५० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने अफर छ । सामसङको उक्त योजना २०८१ को कात्तिकसम्म मात्र रहने जनाइएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ ०६:५५
x
×