कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हार्दिक आईभीएफको तीज अफर

भाद्र १५, २०८१
हार्दिक आईभीएफको तीज अफर

काठमाडौँ — हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले तीजको अवसर पारी सेन्टरमा उपलब्ध सेवामा विशेष छुट योजना ल्याएको छ ।

डाक्टर कन्सल्टेसन तथा टीभीएस (भिडियो एक्सरे) सेवा निःशुल्क, आईयूआई सेवामा ५० प्रतिशत, आईभीएफ सेवामा १० प्रतिशत र औषधि तथा ल्याब टेस्टमा १० प्रतिशत छुट दिइने सेन्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीलाई परामर्श सेवासहित निःसन्तान हुनुको कारण पत्ता लगाई आईयूआई, आईभीएफलगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध गराइरहेको सेन्टरको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०८१ ०९:२०
x
×