कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

मोरङको कञ्चनबारीमा इन्भेस्टमेन्टको नयाँ शाखा

भाद्र २८, २०८१
मोरङको कञ्चनबारीमा इन्भेस्टमेन्टको नयाँ शाखा

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बिहीबारदेखि मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ, विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त शाखासहित बैंकको शाखा संख्या २ सय ७३ पुगेको छ । बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले उक्त शाखा उद्घाटन गरे । नयाँ शाखामा बैंकले सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध रहेको बताएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:४५
×