कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बजारमा ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन 

आश्विन १, २०८१
बजारमा ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन 

काठमाडौँ — नेपाली बजारमा स्मार्टफोन ब्रान्ड टेक्नोले ‘टेक्नो स्पार्क गो वान’ ल्याएको छ । टेक्नो नेपालले सोमबारदेखि उक्त स्मार्टफोन बजारमा उपलब्ध गराएको हो ।

उक्त स्मार्टफोनमा १२० हर्ट्जको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टि, टास्किङका लागि ८ जीबी र्‍याम, बुमिङ, क्रिस्टल क्लियर अडियोका लागि डीटीएससहितको डुअल स्टेरियो स्पिकरलगायत विशेषता छन् । टे

क्नोको स्पार्क गो वान स्मार्टफोनको सुरुवाती बजार मूल्य ११ हजार ९९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ । ४ जीबी र्‍यामका साथ ६४ जीबी रोम रहेको एक भेरिएन्टको मूल्य १२ हजार ६९० र १२८ जीबी रोम भएको भेरिएन्टको १३ हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०८१ ०६:५१
x
×