कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

सामसङको माइक्रोवेभ मास्टर क्लास

भाद्र २८, २०८१
सामसङको माइक्रोवेभ मास्टर क्लास

काठमाडौँ — सामसङले काठमाडौंको सिल्भर ओक ब्यांक्वेटमा माइक्रोवेभ मास्टर क्लास आयोजना गरेको छ । सामसङले बुधबार आयोजना गरेको उक्त कार्यक्रममा सहभागीले प्रोफेसनल सेफको निर्देशनमा माइक्रोवेभ गरिएका रेसिपी बनाउन सिके ।

सामसङले माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गर्न र त्यसको उपयोगिता सिकाउन उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । यसका साथै कार्यक्रममा सामसङले एआई इकोबबल वासिङ मेसिन प्रविधिको प्रदर्शनी पनि गरिएको बताएको छ ।


प्रकाशित : भाद्र २८, २०८१ ०६:५१
×