कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ब्ल्याक एन्ड डेकरको ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना

भाद्र २८, २०८१
ब्ल्याक एन्ड डेकरको ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना

काठमाडौँ — ब्ल्याक एन्ड डेकरको आधिकारिक बिक्रेता चौधरी ग्रुपले चाडबाडलक्षित ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले सो ब्ल्याक ब्रान्डको साना होम एप्लायन्स खरिद गर्दा पक्का उपहार हात पार्न सक्नेछन् ।

कम्पनीका अनुसार ब्ल्याकको ओएफरआर हिटर, एयर फ्रायर, कुकर, भ्याकुम क्लिनरलगायतको उत्पादन खरिदमा ग्राहकले माइक्रोवेभ ओभन र केटल प्राप्त गर्न सक्नेछन् । साथै उक्त ब्रान्डका उत्पादनमा चाडबाड विशेष छुट अफरसमेत रहेको कम्पनीले जनाएको छ ।


प्रकाशित : भाद्र २८, २०८१ ०६:५२
×