Kantipur

२१ जेष्ठ २०८३, बिहीबार
श्रीजु सरल

श्रीजु सरल

श्रीजु सरलका लेखहरु :

‘अभिमन्यु’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै

पैसा, जीवन र संघर्षको कथा भन्ने यो फिल्म थ्रिलर जनरामा बनेको बताइएको छ ।

1 min read
'Abhimanyu' will be on display from Friday

‘सेभेन सामुराई’ का डाँकुहरू !

७१ वर्षअघि (सन् १९५४ अप्रिल २६) मा कुरोसावाको फिल्म ‘सेभेन सामुराई’ को पहिलो प्रदर्शन भएको थियो । बलिउडकै इपिक–हिट ‘सोले’ पनि ‘सेभेन सामुराई’ बाटै प्रेरित थियो ।

1 min read
Bandits of

लाज शरणम् : सुनको थालीमा भोकको चटनी !

लासको बाकसमा सुनको तस्करी ! विषय गम्भीर छैन त ? कर्णालीको गरिबीमाथि राजनीति । भोकमाथि व्यापार ! यति गम्भीर र संवेदनशील विषयवस्तुलाई फिल्मले न्याय गर्न सकेको छ त ?

1 min read
Laj Sharanam: Hunger sauce on a golden plate!

डेजी बराइलीको काठमाडौं यात्रा

नोरदेनका गीतलाई नयाँ पुस्तामाझ चिनाउन र पुराना पुस्तालाई ‘नोस्टाल्जिक’ बनाउन गायिका छोरी विमोचनालाई लिएर संगीतकार चन्दन र गायिका डेजी दार्जिलिङदेखि काठमाडौं आएका छन्, आउादो शुक्रबार यो सांगीतिक परिवार ‘पलोटी’ मा नोरदेनका गीतमा पोखिनेछन्

1 min read
Daisy Baraili's Journey to Kathmandu

गालिबका दुई रङ

प्रेम हुनु र पीडा नहुनु ? त्यो पनि गालिबको जिन्दगीमा ! प्रेममा उनी पीडा दिनेभन्दा लिनेभित्र पर्छन् । प्रेमका शेर लेख्न मानौं उनी बेग्लै मसी प्रयोग गर्दा हुन्, जसमा आँसुको मिसावट होस् ।

1 min read
Two colors of Ghalib

प्रेम दिवसको दिन जन्मिएकी मधुबालालाई ‘ह्याप्पी बर्थडे’ !

रोगकै कारण मधुबाला आफ्नो हनिमुनमा समेत निजी डाक्टरलाई साथै लिएर हिँड्नुपर्‍यो ।

1 min read
Happy Birthday to Madhubala who was born on Love Day!

प्रिय जगजित, म पनि नशामै छु !

स्पष्ट वक्ता जगजितले प्रेम प्रस्ताव पनि राखे चित्रालाई। तर, चित्राले इन्कार गरिन्। मान्दै मानिनन्। अलिकति उदासी अनि अलि धेरै 'उम्मीद'का साथ जगजितले 'प्यासा'मा हेमन्त कुमारले गाएको गीत गाएर चित्रालाई फकाउने कोसिस गरे । यति गर्दा पनि चित्राबाट 'हुन्छ' भन्ने जवाफ नआएपछि हक्की स्वभावका जगजित देबोकहाँ पुगे प्रस्ताव लिएर- 'म तिम्री पत्नीसँग विवाह गर्न चाहन्छु!'

1 min read
Dear Jagjit, I am also drunk!

‘परिवर्तनका लागि नारी विद्रोह’

तारागाउँ नेक्स्टका ग्यालरीका भित्तामा नारी आन्दोलनका हस्तक्षेपकारी विचार कलाका माध्यमबाट लिपिएका छन्, जसले आँखालाई शीतलता दिइरहँदा मनमस्तिष्कमा भने एउटा आगोको झिल्को सल्काइदिन्छ, साउथ एसियाका दस कलाकारका कला अनेक माध्यममा त्यहाँ देख्न पाइन्छ 

1 min read
Link copied successfully