नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भागमा, समुद्री सतहबाट करिब ४,१०० मिटर उचाइमा अवस्थित छ।
जर्ज वासिङ्टन युनिभर्सिटीमा अध्यापन गर्ने फोटोग्राफर च्यान चावका निम्ति क्यामरा केवल उपकरण होइन, मानिसको गहिरो भावनासम्म पुग्ने पुल हो । उनी श्रमिकका कथाबाट विश्व अन्तरसम्बन्ध देखाउने तयारीमा छन् ।
फोनवार्तामा सिनावात्राले पूर्वकम्बोडियाली नेतालाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भन्दै आलोचना गरेपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै अदालतमा मुद्दा परेको हो
‘फ्रिडम फ्लोटेला कोलिसन’ को यो अभियानलाई इजरायलले प्रचारका लागि गरिएको ‘स्टन्ट’ भनेको छ,ग्रेटाले ल्याएको सामान एक ट्रक पनि नभएको उसले टिप्पणी गरेको छ
वैज्ञानिकहरूका अनुसार फोन वा ल्यापटपको ‘स्क्रिन’ बाट ‘नीलो’ प्रकाश आउँछ, त्यसले मानिसको शरीरमा मेलाटोनिन नामक हर्मोन उत्पन्न हुन रोक्छ, मेलाटोनिन निदाउन मद्दत गर्ने हर्मोन हो
फोन वा ल्यापटपको स्क्रिनबाट ‘ब्लु लाइट’ आउँछ, त्यही प्रकाशले हाम्रो शरीरमा मेलाटोनिन नामक हर्मोन उत्पन्न हुन रोक्छ, मेलाटोनिन हामीलाई निदाउन मद्दत गर्ने हर्मोन हो
विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरूको आस्थाका केन्द्र पोप अत्यन्तै शक्तिशाली मानिन्छन्, कतिपय अवस्थामा त पोपको सत्ता राजकीय सत्ताभन्दा पनि माथि गणना हुन्छ
विश्वव्यापी रुपमा ८६ मिलियन भेप प्रयोगकर्ता छन् भने ६ मध्ये १ भेप प्रयोगकर्ता १८ वर्षभन्दा कम उमेर समूहका छन् ।
फोनकै कारण बालबालिकामा पर्न सक्ने असर बुझाउन 'झिल्को'ले सशक्त भूमिका खेल्छ । र, त्यो कारण कतै तपाईं आफै त होइन ?
कसैमाथि हानि गर्नु, दुःख दिनु र उक्साउने मनसायले केही भन्नु नै ट्रोलिङ हो । अनलाइनको हकमा चाहिँ कमेन्ट र पोस्ट हो– ट्रोलिङ ।