पाँचपोखरी पछ्याउँदै

नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भागमा, समुद्री सतहबाट करिब ४,१०० मिटर उचाइमा अवस्थित छ।

कार्तिक १८, २०८२

प्रविना पौडेल

Following Panchpokhari

काठमाडौँ — नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी भागमा, समुद्री सतहबाट करिब ४,१०० मिटर उचाइमा अवस्थित छ।

Following Panchpokhari

पाँचपोखरी हिन्दू र बौद्ध दुबै धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थल मानिन्छ। विशेष गरी जनै पूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्छ।यहाँबाट लाङटाङ, दोर्जे लाक्पा, जुगल हिमाललगायतका हिमशृंखलाहरूको दृश्य अवलोकन गर्न सकिन्छ। 

Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari
Following Panchpokhari

प्रविना पौडेल प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully