Kantipur

७ श्रावण २०८३, बिहीबार
विनय आजाद

विनय आजाद

आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

विनय आजादका लेखहरु :

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

कर अधिकृत पालले सुरुमा १२ लाख घुस दिनुपर्ने प्रस्ताव गरेका थिए, बार्गेनिङपछि ५ लाखमा टुंगो लागेको थियो ।

1 MIN READ
Tax officer at the Internal Revenue Office Lahan arrested with a bribe of 500,000

खाल्डोमा डुबेर सिरहामा एकै परिवारका ३ बालबालिकाको मृत्यु 

चोहर्वास्थित पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय बासिन्दा अवास शेखका दुई छोरी र एक छोराको मृत्यु

1 MIN READ

सिरहामा कुटपिट घटनाका पीडित र आफन्तमाथि प्रहरीबाटै दुर्व्यवहार

गोलबजारस्थित इलाका प्रहरी कार्यालय परिसरमा प्रहरीले पीडितलाई दुर्व्यवहार गरेको हो ।

2 MINS READ
Victims and relatives of assault incident in Siraha mistreated by police themselves

सिरहाबाट वन अधिकृत घुससहित पक्राउ

अख्तियारले सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख रामकेवल राय यादवलाई घुससहित पक्राउ गरेको हो ।

1 MIN READ
Forest officer arrested with bribe from Siraha

सिरहामा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, एक कारोबारी पक्राउ

प्रहरीले चलाएको दुई राउन्ड गोलीमध्ये एक गोली लागुऔषध कारोबारी समूहका अब्दुल कलामको खुट्टामा लागेको छ ।

2 MINS READ
Police and drug dealers exchange fire in Siraha, one arrested

सिरहामा कारको ठक्करले एक जनाको मृत्यु

उद्धारमा खटिरहेकालाई ठक्कर दिँदै अर्को गाडीले चालकलाई लिएर भाग्यो

2 MINS READ
One person dies in car accident in Siraha

लहान नगरपालिकाको बजेट १ अर्ब ३८ करोड

नगरपालिकाले मंगलबार १९औं नगरसभाबाट १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट सार्वजनिक गरेको हो ।

2 MINS READ
Lahan Municipality's budget is 1.38 billion rupees

प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई पक्राउ गर्‍यो

पक्राउ परेका छोटुले हालसम्म ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

2 MINS READ
Police arrest drug dealer with gunfire

करणी र हत्या आरोपित ६ वर्षपछि पक्राउ

सिरहा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका बरियारपट्टीका वीरेन्द्र कुमार यादवलाई आफ्नै घरबाट ६ वर्षपछि पक्राउ गरेको छ।

2 MINS READ
Rape and murder accused arrested after 6 years

न्यायिक समिति प्रभावकारी नबन्दा प्रहरी र अदालतमा भीड बढेको गुनासो

'स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकार भनिएको छ, तर जिम्मेवारीअनुसार जनशक्ति र स्रोतसाधन दिइएको छैन,' कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले भनिन्, 'त्यसैले न्यायिक समितिसहित धेरै संरचनाले अपेक्षित नतिजा दिन सकेका छैनन् ।'

3 MINS READ
Complaints of increased crowding in police stations and courts due to ineffective judicial committees
Link copied successfully