‘अफरोड साधन’ हुनेहरू साधनमै जान पनि मिल्छ । साधनमा जान बाटो सहज भने छैन । साधनमा ताङतिङबाट क्रपु पुग्न डेढ घण्टा लाग्छ ।
पोखरा महानगरपालिका–२७ को कार्यालय रहेको ठाउँमा एक सय शय्याको जलन तथा विशिष्टकृत अस्पताल निर्माणको अध्ययन सुरु भएको छ ।
खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित यस महोत्सवमार्फत पोखरामा अंग्रेजी नयाँ वर्षको स्वागत हुँदै आएको छ ।
मंसिर २७ सम्म चल्ने पोखरा रंगशालास्थित टेनिस कोर्टमा चल्ने प्रतियोगितामा १६ देशका ८० खेलाडी सहभागी हुनेछन् ।
आफ्नो नाम नपरेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका पार्टी सदस्य बिहानैदेखि जिल्ला पार्टी कार्यालयमा भेला भएका छन् ।
४ जिल्लामा मतदान, कास्की र पर्वतमा टुंगो लगाउन सकस
न्यायिक समितिले निर्णय गरिसकेकादेखि अन्तिम चरणमा रहेका विवादका कागजात जलेपछि न्यायिक प्रक्रिया अघि बढाउन समस्या भएको छ।
यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
भदाै २४ मा प्रदर्शनकारीको आगजनीबाट पाेखरा उपमहागरकाे कार्यालयसँगै न्यायिक समितिले निर्णय गरिसकेका, निर्णयकाे अन्तिम चरणमा रहेका विवादका कागजात, प्रमाण जलेपछि पीडितहरुकाे न्यायको पर्खाइ लम्बिएकाे छ ।