चार दिन लगातारको बिदा र भारतीय पर्यटकको आगमनले चितवन, पोखरा, पाल्पालगायतका प्रमुख पर्यटकीय क्षेत्रका होटल, रिसोर्ट भरिभराउ भएका छन्।
७० अर्ब लगानीका ४० उद्योग र १० हजार जनाको रोजगारी जोखिममा
चालक दलसहित ८२ जना सकुशल रहेको र उनीहरुलाई जहाजबाट निकालेर सुरक्षित स्थानमा राखिएको विमानस्थलले जानकारी दिएको छ ।
५० वर्षअघि निर्माण गरिएको आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो हुँदा यात्रु र उनीहरूका आफन्तले कष्ट सहनु परेको थियो । असुविधा अन्त्य गर्न फराकिलो र सुविधासम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो ।
आइतबार खुलेका धेरैजसो कार्यालयले सरसफाइसँगै जेनतेन अत्यावश्यक सेवा दिने प्रयास गरे, केहीले सूचना टाँगेर केही दिनपछि सेवा दिने जनाए
बुटवल र भैरहवाका सरकारी कार्यालय र निजी प्रतिष्ठानमा धेरै क्षति पुगेको छ ।
अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा हटेपछि जिल्लाका बजार, स्वास्थ्य तथा शैक्षिक संस्था र व्यापारिक प्रतिष्ठान खुलेका छन् ।
शुक्रबार बिहान सद्भाव र्याली आयोजना गरिएपछि यस्तो आदेश जारी गरिएको हो । कर्फ्युको समयमा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ भने निषेधाज्ञा अवधिमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।