भैरहवा भन्सार आंशिक सञ्चालनमा

भाद्र २७, २०८२

दीपेन्द्र बडुवाल

भैरहवा — जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ठप्प भएको रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा रहेको भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको छ।

शुक्रबार बिहानदेखि आवश्यकताका आधारमा भारतबाट एलपी ग्यास, तरकारी र फलफूल आयात भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जानकारी दिए।


दीपेन्द्र बडुवाल

Link copied successfully