Kantipur

८ श्रावण २०८३, शुक्रबार
सुरज कुँवर

सुरज कुँवर

कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

सुरज कुँवरका लेखहरु :

नागरिक उड्डयन प्राधिकरण विभाजनको मस्यौदा सार्वजनिक, प्राधिकरण विघटन गरी दुई शक्तिशाली निकाय बनाइँदै

लामो समयदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र युरोपेली युनियन ले औंल्याउँदै आएको 'स्वार्थको द्वन्द्व' (एउटै संस्थाले नियमन र सेवा प्रवाह दुवै गर्ने परिपाटी) लाई अन्त्य गर्न यो कदम चालिएको हो ।

5 MINS READ

इरान–अमेरिका तनावबीच पनि नेपालको पर्यटनमा ऐतिहासिक रेकर्ड

नेपालमा एकदेखि पाँचतारेसम्मका ३ सय ५० होटल सञ्चालनमा, १६ हजार ६ सय १३ कोठा र २६ हजार २ सय ८५ बेड 

13 MINS READ
Nepal's tourism records historic record despite Iran-US tensions

भारतीय तीर्थयात्रीको बढ्दो लहर, नेपालमा पूर्वाधार अभाव

पछिल्ला महिनामा सडकमार्ग हुादै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य, पोखरा, मुक्तिनाथ, सुपादेउराली, स्वर्गद्वारी, धनकुटाको हिलेलगायत धार्मिक तथा पहाडी गन्तव्यमा बढी चाप

8 MINS READ
Growing wave of Indian pilgrims, lack of infrastructure in Nepal

किसानका लागि बजेटमा के छ ? 

सरकारले कृषि क्षेत्रका लागि मात्रै ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ । बजेटमा किसानलाई सिधै राहत दिने, खेतीलाई व्यावसायिक बनाउने र अनुदानको दुरुपयोग रोक्ने योजना समावेश गरिएको छ ।

4 MINS READ
What's in the budget for farmers?

सगरमाथामा १ हजार ८ जनाको आरोहण सफल, नयाँ कीर्तिमान कायम

यो संख्या हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको छ ।

2 MINS READ
1,080 people successfully climb Mount Everest, setting a new record

प्रतिनिधिसभाको झण्डासहित सांसद मिङ्‌मा ग्याबु शेर्पा पुगे सगरमाथाको चुचुरोमा

सगरमाथा आरोहणसँगै उनले बहालवाला प्रतिनिधिसभा सदस्यका रूपमा नयाँ इतिहास बनाएको दाबी पर्यटन क्षेत्रले गरेको छ ।

2 MINS READ
MP Mingma Gyabu Sherpa reaches the summit of Mount Everest carrying the flag of the House of Representatives

सगरमाथामा राजनीति घुस्यो : कीर्तिमानी आरोही कामीरिता शेर्पा

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- २९ मेमा काठमाडौंमा जमघट गरेर ककटेल पार्टी खानुभन्दा आधार शिविरमै विश्व सगरमाथा दिवस मनाउनुपर्छ ।

15 MINS READ
Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpa

एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै पादावा शेर्पाको ३१औं आरोहण पूरा

यससँगै उनले एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै आफ्नो कीर्तिमान यात्रा अझ अगाडि बढाएका छन्।

2 MINS READ
Padawa Sherpa completes 31st ascent, summiting for the second time in a single season

बियांका सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन 

यसअघि बियांकाले सन् २०२४ मा १६ वर्षको उमेरमै गोरखाको मनास्लु हिमाल आरोहण गर्दै सबैभन्दा कम उमेरकी महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।

2 MINS READ
Bianca is the youngest Australian to climb Mount Everest.

पादावा शेर्पा ३१औं पटक सगरमाथा आरोहणको तयारीमा

सोलुखुम्बुको पाङ्बोचे निवासी ४९ वर्षीय पासाङदावा शेर्पाले हालै विश्वको सर्वोच्च शिखर ३०औं पटक सफलतापूर्वक आरोहण गरेका थिए ।

2 MINS READ
Padawa Sherpa prepares to climb Mount Everest for the 31st time
Link copied successfully