Kantipur

५ श्रावण २०८३, मंगलबार
सन्जिब हुमागाईं

सन्जिब हुमागाईं

हुमागाईं राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तका अध्येता हुन् ।

सन्जिब हुमागाईंका लेखहरु :

परराष्ट्रको भूमिकामा विश्वव्यापी रूपान्तरण

‘हिजो सैनिक र व्यापारिक सम्बन्ध परराष्ट्र मामिलाको प्रमुख क्षेत्र हुँदा देशभित्र सीमित मन्त्रालयसँगको सहकार्य पर्याप्त हुन्थ्यो । अहिले नितान्त नयाँ विषय परराष्ट्र सम्बन्धका प्रमुख विषय बन्न पुगेका छन् । अन्य मन्त्रालय, कार्यालय र निकायको प्राविधिक ज्ञान र प्रत्यक्ष सहजीकरणबिना परराष्ट्र मन्त्रालय एक्लैले वार्ता अगाडि बढाउन नै कठिन हुने अवस्था सिर्जना भएको छ ।

12 MINS READ
Global transformation in the role of foreign affairs

संविधान भित्र–बाहिरका सैद्धान्तिक विरोधाभास

हाम्रो संविधान र संविधानले परिकल्पना गरेको राजनीति संस्थागत हुन नसक्नुका संरचनागत, संस्थागत, व्यावहारिक कारणको एकीकृत छलफलबिना संविधान कार्यान्वयनको छलफल अपूर्ण हुन्छ ।

12 MINS READ
Doctrinal contradictions within and outside the Constitution

प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति

सूचना प्रविधि आधिपत्य र विज्ञान कूटनीति आजको विश्व व्यवस्थामा अब विकल्पका विषय रहेनन् । यी हामीले सतर्कतापूर्वक आत्मसात् गर्नुपर्ने, प्रतिस्पर्धा गर्नुपर्ने र सफलता हासिल गर्नुपर्ने अनिवार्य क्षेत्रका रूपमा स्थापित भइसकेका छन् ।

12 MINS READ
Science Diplomacy in the Age of Technological Domination

प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति

सूचना प्रविधि आधिपत्य र विज्ञान कूटनीति आजको विश्व व्यवस्थामा अब विकल्पका विषय रहेनन् । यी हामीले सतर्कतापूर्वक आत्मसात् गर्नुपर्ने, प्रतिस्पर्धा गर्नुपर्ने र सफलता हासिल गर्नुपर्ने अनिवार्य क्षेत्रका रूपमा स्थापित भइसकेका छन् ।

12 MINS READ
Science Diplomacy in the Age of Technological Domination

राजनीति (अ)सहयोगी ज्ञान प्रणाली

प्रयोगवादको भुमरीमा रन्थनिएको हाम्रो राजनीतिलाई सानो आराम र लामो वैचारिक यात्राको सुरुवात अपरिहार्य छ । त्यसलाई सहयोग गर्ने ज्ञान प्रणालीको विकास गर्नु न्यूनतम अनिवार्य सर्त हो ।

13 MINS READ
Politics (un)collaborative knowledge systems

हामी सुहाउँदो सौम्य शक्ति

आर्थिक समृद्धि र परराष्ट्र सम्बन्धको विविधीकरण हाम्रो सौम्य शक्तिको दुई आधारभूत खम्बा हुनुपर्छ । निश्चित रूपमा तिनीहरूबीचको तादात्म्यताको व्यावसायिकता हाम्रो सौम्य शक्तिको सफलताको कडी हुनेछन् ।

14 MINS READ
A gentle force that suits us

‘न्यु/बिग डिल’ र ‘पोलिसी डिपार्चर’

दीर्घकालीन सोच र योजना एकातर्फ अनि तत्कालका कार्यक्रम अर्कातर्फ गरेर देश समुन्नत हुँदैन । २०४८ सालदेखि नेपाली राजनीतिले गरेको यो महाभूलसँगको सम्बन्धविच्छेदप्रतिको नेपाली जनताको तृष्णालाई कदापि नजरअन्दाज गर्नु हुँदैन ।

14 MINS READ
'New/Big Deal' and 'Policy Departure'

अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको पहिचान

अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल शक्ति राजनीतिको खेलाडी बन्न खोज्ने पात्रका रूपमा चित्रित छ । अब हामी प्रस्ट हुनुपर्‍यो– के यस्तो पहिचान हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्न पर्याप्त वा अपरिहार्य छ ? के यस्तो अभ्यासले हाम्रो देशको अन्तर्राष्ट्रिय विश्वसनीयतामा टेवा पुर्‍याउँछ ?

13 MINS READ
Nepal's identity in international politics

विकासात्मक राज्यको वैकल्पिक मोडल

राज्यका हरेक तहमा सरकारको बलियो उपस्थिति नेपाली नागरिकको सबैभन्दा ठूलो माग हो 

14 MINS READ
An alternative model of the developmental state

पर्सियन खाडीमा तैरिएको विश्वव्यवस्था

२०औं शताब्दीको जस्तो औपचारिक गठबन्धन गर्ने होइन, ढुक्क बस्ने पनि होइन, हरेक समय शक्तिराष्ट्रहरूसाग संवाद गर्न सक्ने ‘नोगोसिएसन’को क्षमता थप महत्वपूर्ण हुने युग अल्पकालीन भए पनि सशक्त हुने देखिन्छ ।

13 MINS READ
A world order floating in the Persian Gulf
Link copied successfully