घोषणापत्रमा जलवायु कार्यलाई न्यायपूर्ण, समावेशी र अधिकारमा आधारित बनाउन प्रतिबद्धता जनाइएको छ।
५ हजार मिटर उचाइमा आयोजना हुने गोक्यो क्लाइमेट समिटमा हिमाली वातावरणका समस्या, हिमनदी पग्लिने अवस्था र दिगो पर्यटनबारे विज्ञ, सांसदसहित ३१ जनाको टोली सहभागी छ ।
एकै सिजनमा दर्जनौं ग्रुपको भ्रमण । सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्ने वृद्धवृद्धा पनि यो पदमार्गमा जाने गरेका छन् । अहिले अल्पाइन ट्रेकको जर्मनी टोलीमा २० जनामध्ये ३ जना पर्यटक ७० वर्षमाथिका रहेको पर्यटन व्यवसायी दुर्गा राईले बताए ।
विद्यालय तहदेखि नै कांग्रेसप्रति झुकाव राख्दै आएकी ३० वर्षीया गुरुङलाई यसपटक कांग्रेसले समानुपातिकबाट संसद्मा पठाएको हो ।
१९ दशमलब ८ मेगावाट क्षमताको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले अतिप्रभावितका लागि निष्कासन गरेको १० प्रतिशत सेयरमा विभेद भएको भन्दै वडाध्यक्षहरुले नै आयोजनामा तालाबन्दी गरेका हुन् ।
सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार १ सय ६६ मतसहित विजयी बने ।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।
नेताहरूले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको मतदाताको गुनासो
७०१ मतदाता रहेको टोक्सेल केन्द्रमा प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा कोही पनि भोट हाल्न गएनन्
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ५ सय १५ मतदाता रहेकोमा ४१ हजार ४ सय १ मत खसेको हो ।