कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

तीजमा र्‍यापिड चेस हुने 

भाद्र २०, २०८१

काठमाडौँ — हिमालयन चेस एकेडेमीले तीजको अवसरमा महिला खेलाडी मात्र समेट्दै शुक्रबार तीज स्पेसल चेस प्रतियागिता गर्ने भएको छ ।

र्‍यापिड चेसको एकदिने प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गर्ने एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले जनाएकी छन् । खेल स्विस प्रणालीअनुसार ५ चरणमा हुनेछ ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:२७
x
×