कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

रेडियन्ट र रिब्स भिड्ने

भाद्र २०, २०८१

काठमाडौँ — रेडियन्ट पब्लिक र रिब्स ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनल पुगेका छन् । रेडियन्टले एनसीसीएसलाई ३९–२८ ले हरायो । रेडियन्टका दिव्यान्सा कार्कीले २५ स्कोर गरिन् ।

सुजिना लामाको ९ स्कोरमा रिब्सले द चाँदबागलाई २०–१७ ले हरायो । ब्वाइजमा एलआरआई र पुष्पसदन फाइनल पुगे । एलआरआईले मोर्डन इन्डियनलाई ५२–४३ ले हरायो । पुष्पसदनले आयोजक ज्ञानोदय बालवाटिकामाथि ५३–५० को जित पाए ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:२४
x
×