कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

युनाइटेड गोल्डकप : एभरेस्ट क्लब विजयी

भाद्र १९, २०८१
युनाइटेड गोल्डकप : एभरेस्ट क्लब विजयी

पूर्वी नवलपरासी — गिरुबारीमा भइरहेको युनाइटेड गोल्डकप फुटबलमा बुधबार एभरेस्ट क्लब चितवन विजयी भएको छ । 

एभरेस्टले आयोजक युनाइटेड क्लब गिरुबारीलाई २–१ ले हराएको थियो । बिहीबारको खेल सेन्टर कलेज २८ बिगाहा र नवलपुर ११ बीच हुनेछ । दुवै पूर्वी नवलपरासीका टिम हुन् ।

विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रकाशित : भाद्र १९, २०८१ २०:१९
x
×