कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अध्यक्ष बगेर बेपत्ता

श्रावण ३१, २०७४

इलाम — खोलामा नुहाउने क्रममा बास्केटबल संघ इलामका अध्यक्ष रोहन आचार्य बेपत्ता भएका छन् । माई खोलाको राजदुवालीमा नुहाउने क्रममा सोमबार दिउँसो खोलाले उनलाई बगाएको हो ।

उनी चारजना साथीसँग नुहाउन गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२१
×