कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

खैरो हेरोइनसहित २ जना पक्राउ

भाद्र २६, २०८१

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ११ बाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भीमदत्त ७ का भरत जाग्री र केशवराज भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले बताए । उनीहरुबाट ५ दशमलव ५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक थापाले बताए ।


प्रकाशित : भाद्र २६, २०८१ १९:०८
×