कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अखिल (क्रान्तिकारी) पूर्वीनवलपरासी अध्यक्षमा ढकाल

भाद्र ८, २०८१
अखिल (क्रान्तिकारी) पूर्वीनवलपरासी अध्यक्षमा ढकाल

पूर्वीनवलपरासी — माओवादी निकट अखिल (क्रान्तिकारी)को १७ औं अधिवेशनले आयुष ढकालको अध्यक्षतामा २६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । 

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षद्वयमा शिशिर पाण्डे र पारश भट्टराई ,सचिवमा गणेश तिवारी र कोषाध्यक्षमा निसा मगर चयन भएका छन् ।

२ जना सहसचिव पछि मनोनयन गर्ने अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलन उद्‌घाटन माओवादी नेता माधव सापकोटाले गरेका थिए ।

प्रकाशित : भाद्र ८, २०८१ २१:३०
x
×