कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

खाल्टोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

भाद्र ९, २०८१

हेटौंडा — खाल्टोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  खाल्टोमा जमेको पानीमा डुबेर राक्सिराङ गाउँपालिका–६ सिलिङ्गेका शेरबहादुर चेपाङकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । 

घरबाट करिब २५ नजिक रहेको पानी ट्यांकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले वताए ।


प्रकाशित : भाद्र ९, २०८१ ०८:३८
x
×