कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

टुँडिखेलमा गौरा पर्वको रौनक [तस्बिरहरू]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले सोमबार गौरापर्व मनाएका छन् । उत्सवकैरुपमा मनाइएको पर्वविशेष शुभकामना आदानप्रदान कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत नेताहरू समेत सहभागी भए । गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।

प्रकाशित : भाद्र १०, २०८१ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्