कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रास्वपाको प्रथम महाधिवेशन आउँदो वैशाखमा हुने

आश्विन २, २०८१
रास्वपाको प्रथम महाधिवेशन आउँदो वैशाखमा हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन २०८२ साल वैशाखमा हुने भएको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले महाधिवेशनको मिति तय गरेको हो ।

भेलामा सभापति रवि लामिछानेले वैशाख २५ देखि २७ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई भेलाले अनुमोदन गरेको छ । भेलाले सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित गरेको
छ ।

प्रकाशित : आश्विन २, २०८१ १९:१५
x
×