कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

बर्जर पेन्ट्सको ‘बर्जर नगद उत्सव’

भाद्र ३१, २०८१
बर्जर पेन्ट्सको ‘बर्जर नगद उत्सव’

काठमाडौँ — बर्जर पेन्ट्स नेपालले चाडबाड लक्षित ‘बर्जर नगद उत्सव’ सार्वजनिक गरेको छ । बर्जरले मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसीका साथ चाडपर्व लक्षित उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअनुसार ४० लिटरको बर्जर पेन्ट्स खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । उक्त योजनामार्फत ग्राहकलाई उत्कृष्ट उत्पादनका साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन खोजेको बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर राजीव रोयले बताए ।

उक्त योजना सिल्क ब्रिद इजी, ग्ल्यामर ग्लो, ग्ल्यामर, लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्डलगायत बर्जरका उत्पादनमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : भाद्र ३१, २०८१ ०६:५३
x
×