पहिलेपहिले दरमा दुग्धजन्य पदार्थ, मसलायुक्त परिकार, मासु, मिठाईहरूमा बढी जोड दिइन्थ्यो, तर अहिले भने महिलाहरू 'डाइट प्लान'अनुसार दर खान थालेका छन् ।
जेनजी भन्छन्– हामीकहाँ सबै कुरा तहसनहस बनाएकै राजनीतिले हो, खराब राजनीतिले राज्यको हरेक संयन्त्रलाई भ्रष्ट बनाएको छ, त्यसैले देशमा युवा बस्नै मान्दैनन्
विज्ञान, प्रविधिको उन्नत समाजमा समेत महिला, लैंगिक अल्पसंख्यकले विभेदको सामना गरिरहनुपरेको बताउँछन्, ‘जेन्डर स्टडिज’ मा स्नातकोत्तर गरिरहेका करुणा, सुस्मिता र सन्जोग । भन्छन्, ‘विभेदकारी सोचमा परिवर्तन ल्याउन सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक छ ।’
खानेकुरा टन्न खान पाइने, साथीहरू पनि धेरै, केयर गिभरले एकदमै माया गर्ने, कपाल कोरिदिने, खाना खुवाइदिने, कपडा धोइदिने
‘अभिभावक अक्सर संगीतको क्षेत्रमा करिअर बन्न सक्छ भन्ने नै ठान्दैनन्, त्यसैले पनि सन्तानलाई संगीतमा लाग्न प्रेरित नै गर्न खोज्दैनन्’
समाजमा फरक पहिचान बोकेका एरोन, छेसाङ र निशा घरभित्रै सीमित छैनन्, आफूलाई स्वीकार गर्दै बलियो आत्मविश्वाससहित समाजमा अघि बढिरहेका छन्, तैपनि घर, समाजको विवाह, सन्तानजस्ता परम्परागत मान्यताका कारण अझै अवस्था चुनौतीपूर्ण रहेको उनीहरू बताउँछन्
नेपालमा जुनसुकै खेलका दर्शक, शुभचिन्तक जति धेरै छन्, खेलाडीको भविष्य भने खासै उज्ज्वल मानिँदैन, यसप्रति सरकार नै उदासीन रहेको खेल क्षेत्रसँग सम्बन्धितहरूको गुनासो रहने गरेको छ, सरकार भने लगानीबिनाको प्रतिफल खोज्नमा नै व्यस्त छ।
विश्वविद्यालयमा परराष्ट्र नीति र सम्बन्धबारेमा अध्ययन गरिरहेका विद्यार्थीमध्येका मिलन, अपेक्षा र सविना नेपालको अन्य देशसँगको सम्बन्ध सन्तुलनमा राख्दै छिमेकी भारत र चीनबीच पुल बन्नुपर्ने धारणा राख्छन्।