Kantipur

१९ फाल्गुन २०८२, मंगलबार
कमलेश ठाकुर

कमलेश ठाकुर

कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

कमलेश ठाकुरका लेखहरु :

मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ मत परेको थियो ।

1 MIN READ
JSP's Yadav elected to Madhesh Provincial Assembly

मधेसको सभामुख चुन्न मत विभाजन प्रक्रिया सुरु

सत्तारुढ नेपाली कांग्रेससहित सात दलले जसपाका रामआशिष यादवलाई सभामुख बनाउन प्रस्ताव गरेका छन्। उक्त प्रस्तावमाथि अहिले मत विभाजन भइरहेको छ।

2 MINS READ
Vote-sharing process begins to elect Madhes Speaker

मधेश प्रदेशसभा : सभामुख चयनका लागि दुई प्रस्ताव पेस

जसपाका रामआशिष यादव र एमालेबाट त्रिलोकीप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।

1 MIN READ
Madhesh Provincial Assembly: Two proposals submitted for the election of Speaker

नाबालिक जबरजस्ती करणी मुद्दामा एमाले नेता पक्राउ

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ ।

1 MIN READ
UML leader arrested in minor rape case

मधेशमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले बिना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् । 

3 MINS READ
Three ministers, including the Chief Minister, take oath in Madhesh

मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका हुन् ।

1 MIN READ
Three newly appointed ministers of Madhesh Province take oath

मधेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

6 MINS READ
Krishna Prasad Yadav becomes the sixth Chief Minister of Madhesh

मधेशको मुख्यमन्त्रीमा यादव नियुक्त

शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

1 MIN READ
Yadav appointed as Chief Minister of Madhesh

मधेशमा ७ दलको सहमति : कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री, केही बेरमा दाबी पेस गर्ने

लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् ।

1 MIN READ
7 parties agree in Madhesh: Congress' Krishna Yadav to be Chief Minister, will submit claim soon
Link copied successfully