राजधानीकै एक यस्तो बस्ती, जहाँका बासिन्दालाई सफा पानी मृगतृष्णाजस्तो भइसकेको छ ।
हरेक वर्ष हुने गाईजात्रा हाँस्य व्यंग्य कार्यक्रममा उनले अभिनयमार्फत धेरैलाई पेट मिची मिची हँसाए । २०८० गाईजात्राको नजिकिँदै गर्दा बिरामी परेपछि भने उनको अभिनय यात्रामा ब्रेक लाग्यो ।