२०८१/०८२ मा ९ सय १७ मुद्दाको लक्ष्य भए पनि आर्थिक वर्षको अन्त्यमा आइपुग्दा २ सय ५१ मुद्दा बाँकी छन् ।
बर्सातमा चिप्लोबाटो यात्रा गर्नुपर्छ । जंगल छिचोल्नुपर्ने भएकाले उनीहरु समूहमा हिँड्छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका-२ को लुलाङमा पनि टु-जी र फोर-जी सेवा विस्तार
कालीगण्डकी करिडोरअन्तर्गत ‘हर्मीचौर–बलेवा’ खण्डको ४५ किमि सडकमा तोकिएको समयअघि नै कालोपत्र
ठेकदारको लापरबाही, समयमा बजेट निकासा नहुने र पहिरो नियन्त्रणमा समस्या पर्दा बागलुङको गलकोटदेखि ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अझै पूरा भएन
सिंगो गाउँपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन जुटे किसान