वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
गाडीको ठक्करबाट साह घाइते भएका थिए । उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका—१० र ११ वडाको बीचमा रहेको उक्त पुल भएर दैनिक १० हजार भन्दा बढी सवारीसाधन आउजाउ गर्छन् ।
बरामद गरेको खैरो हिरोइन २५ वटा प्लास्ट्रिकको पोकामा प्याक गरेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।