Kantipur

२२ जेष्ठ २०८३, शुक्रबार
सुरज कुँवर

सुरज कुँवर

सुरज कुँवरका लेखहरु :

हावाहुरीले रोकियो कञ्चनजंघाको रोप फिक्सिङ, केही अन्तर्राष्ट्रिय टोली फर्किए काठमाडौं

पर्वातारोही शेर्पाका अनुसार, तीव्र हावाहुरी र प्रतिकूल मौसमका कारण अन्तिम 'समिट पुस' (शिखरतर्फको निर्णायक यात्रा)रोकिएको छ भने केही अन्तर्राष्ट्रिय टोलीहरूले अभियान नै स्थगित गरेर काठमाडौं फर्किने निर्णय गरेका हुन् ।

3 MINS READ
Wind stops Kanchenjunga rope fixing, some international teams return to Kathmandu

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्स आन्तरिक उडानबाट नियमित अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गर्ने दोस्रो निजी वायुसेवा बनेको छ । यसअघि बुद्ध एयरले सन् २०१० मा अनुमति पाएको थियो ।

4 MINS READ
Shree Airlines receives international flight permit

१० दिनदेखि काठमाडौंमा रोकिएको कतार एयरवेजको विमान आज राति लण्डन उड्दै

उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण १० दिनदेखि नेपालमै रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ ।

4 MINS READ
Qatar Airways plane, which has been stuck in Kathmandu for 10 days, is flying to London tonight.

दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका थिए संजय दत्त

दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका दत्त मुम्बई फर्किँदैछन् ।

3 MINS READ
Sanjay Dutt had arrived in Kathmandu from Dubai via a charter flight.

पर्यटन क्षेत्रमा दुई हजाररोजगारी प्रभावित

प्रदर्शनमा २५ होटलमा क्षति पुगेको होटल संघ नेपालको दाबी, प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको स्पष्ट सन्देश दिन आग्रह

1 min read

पर्यटकलाई स्वागत गर्न आतुर व्यवसायी

विश्वका अन्य मुलुकले पनि राजनीतिक अस्थिरतापछि छिट्टै पुनरुत्थान गर्ने क्षमता देखाएका छन्, नेपाल यसमा अपवाद छैन, नेपालको पर्यटन क्षेत्र फेरि पहिलाभन्दा बलियो भएर फर्किनेछ : पर्यटन बोर्ड 

1 min read

आगलागी र लुटपाटमा परेर आहत उद्यमी भन्छन्– ‘हामी फेरि उठ्नेछौं’

हजारौं हातको सहयोग, सहानुभूति, आँसु र प्रेरणाको बलमा आफूहरू पुनः उभिने अठोट

1 min read
Link copied successfully