Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
दुर्गा कँडेल (छत्कुली)

दुर्गा कँडेल (छत्कुली)

कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन्

दुर्गा कँडेल (छत्कुली)का लेखहरु :

सरकार–नागरिक सम्बन्धको पुनर्परिभाषा

देशको नेतृत्व सीमित राजनीतिक पार्टीका सीमित व्यक्तिको हातमा अल्झिरहँदा विकासको गतिले तीव्रता पाउन सकेन । त्यसैले जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारको रि–ब्रान्डिङ आवश्यक छ ।

5 MINS READ
Redefining government-citizen relations

सौम्य राजनीतिको पक्षमा

राजनीति गर्ने नेतृत्वले जिम्मेवारपूर्ण बोली बोल्नुपर्छ । अपुष्ट आरोप, अफवाह र उत्तेजना, उत्तेजक भाषणजस्ता विषयहरूले स्वयंलाई कमजोर बनाउँछ ।

7 MINS READ
In favor of benign politics

पुरस्कारको राजनीति

संगठनको नेतृत्ववर्गले पुरस्कारको मनोविज्ञान चिर्दै नीति–नियमको परिधिमै रहेर कर्मचारीको उत्कृष्टता, योगदान, सेवाका आधारमा पुरस्कार वितरण गर्नुपर्छ ।

5 MINS READ
The politics of awards

राजनीतिमा व्यापारीकरणले निम्त्याएको विद्रोह

दुर्गा कँडेल (छत्कुली) लेख्छिन्– राजनीतिक दलहरू सच्चिने होइन सक्किने बाटोमा हिँडे, जसकारण समाजले परिवर्तनको पाइला चाल्यो र ढल्यो पुरानो सत्ता ।

5 MINS READ
The rebellion caused by commercialization in politics

नेपाललाई सुशासनको ‘क्लिन चिट’ कहिले ?

देशमा सुशासनको अवस्था कमजोर रहेका कारण नेपाल ग्रे–लिस्टमा परेको वर्तमान परिप्रेक्ष्यमा जति सक्दो चाँडो यो वर्गबाट हटाउन अभिलम्ब ‘क्लिन चिट’ लिने बाटो समात्नुको विकल्प छैन ।

7 MINS READ
When will Nepal get a 'clean chit' on good governance?

नेपाललाई सुशासनको ‘क्लिन चिट’ कहिले ?

सुशासनले सकारात्मक परिवर्तन, सामाजिक द्वन्द्व व्यवस्थान र सन्तुलित विकासमार्फत समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यता राख्छ । तर, सुशासन कमजोर भएकैले नेपाल ग्रे–लिस्टमा छ । नेपालले कहिले पाउला ‘क्लिन चिट’ ?

7 MINS READ
When will Nepal get a 'clean chit' on good governance?

जेन–जी आन्दोलनपछिको मार्गचित्र

नेपालमा पनि सीमित राजनीतिक दल र तिनका एउटै नेतृत्व सत्तामा रहनु, देशमा भ्रष्टाचार संस्थागत हुनु, राम्राभन्दा हाम्रा मान्छे अझ भनौं झोलेहरूले स्थान पाउनु, चरम बेरोजगारी, युवाहरू पलायन हुनु लगायतका अवस्था लामो समय रहिरह्यो ।

1 min read
Roadmap after the Zen-G movement

संघसंस्थामा व्याप्त ठुल्दाइ प्रवृत्ति

हिजो नेतृत्वमा रहेकाहरूका राम्रा पक्षलाई अनुसरण र अवलम्बन गर्ने र नराम्रा कुराबाट टाढा हुने परिपाटी नभएसम्म जुनसुकै संगठनको अवस्था पनि दयनीय बन्छ ।

1 min read
Aggressive tendencies in organizations

मौलिक हक कार्यान्वयनको चुनौती 

रोजगारीको हकसम्बन्धी ऐनले नागरिकले बेरोजगारी भत्ता पाउने व्यवस्था गरेको छ, तर हाम्रो वर्तमान अवस्था रोजगारीका लागि आकाशमा उड्ने र रातो बाकसमा घर फर्किने कहालीलाग्दो स्थिति बनेको छ

1 min read
The challenge of implementing fundamental rights
Link copied successfully