Kantipur

६ श्रावण २०८३, बुधबार
दिपेश घिमिरे

दिपेश घिमिरे

दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

दिपेश घिमिरेका लेखहरु :

संविधान संशोधनमा अख्तियार सबलीकरण

संविधान संशोधनलाई राजनीतिक शक्ति सन्तुलनको माध्यम मात्रै नभई सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको अवसरका रूपमा लिइनुपर्छ । त्यसका लागि अख्तियारलाई आधुनिक, उत्तरदायी, स्वतन्त्र र प्रभावकारी संवैधानिक निकायका रूपमा पुनःपरिभाषित गरिनुपर्छ ।

11 MINS READ
Strengthening authority in constitutional amendment

हुन्डीः अवैध पुँजी पलायनको डरलाग्दो बाटो

अन्तर्राष्ट्रिय सहकार्यबिना हुन्डी नियन्त्रण सम्भव छैन । हुन्डी सञ्जाल सीमापार फैलिएको हुन्छ । त्यसैले एक देशको प्रयास मात्र पर्याप्त हुँदैन । यसका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्य, सूचना आदानप्रदान र संयुक्त अनुसन्धान संयन्त्रहरू सुदृढ पार्नुपर्छ ।

13 MINS READ
Hundi: A terrifying path for illegal capital flight

नेपालले फिर्ता ल्याउन सक्छ विदेशिएको अवैध सम्पत्ति ? 

नेपालबाट अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्यै जटिल छ । यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन् । पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिहरूको अभाव छ । नेपालमा विदेशिएको सम्पत्ति खोजी र पुनःप्राप्तिको आधारभूत प्रक्रियाको सुरुवात भएकै छैन ।

14 MINS READ
Can Nepal bring back illegal assets taken abroad?

सम्पत्ति छानबिनका पूर्वसर्त

भ्रष्टाचार नियन्त्रणमा नियमित काम गरिरहेका निकाय कर्मचारीतन्त्रीय झन्झट, राजनीतिक दबाब, सीमित स्रोत साधन र विज्ञ जनशक्तिको अभावले तनावग्रस्त छन् । तिनले नागरिक विश्वास गुमाएका पनि हुन सक्छन् । यस्तो समयमा ती निकायले प्रभावकारी सम्पत्ति छानबिन गर्न सक्दैनन् ।  

13 MINS READ
Prerequisites for property investigation

भ्रष्टाचारले बढाएको सडक दुर्घटना

नेपाल सडक दुर्घटना बढ्नु संयोग नभई संस्थागत भ्रष्टाचार, कमजोर अनुगमन र गैरजवाफदेही संरचनाको परिणाम हो । जबसम्म लाइसेन्स प्रणाली, सडक निर्माण, सवारी परीक्षण र ट्राफिक कार्यान्वयनको सम्पूर्ण सञ्जाल पार्दशी, उत्तरदायी र भ्रष्टाचारमुक्त हुँदैनन्, तबसम्म सडक दुर्घटना घटाउन सकिँदैन।

14 MINS READ
Road accidents caused by corruption

घोषणापत्रको मूल एजेन्डा : सुशासन र भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचार नियन्त्रणको पहिलो सर्त हो— राजनीतिक इच्छाशक्ति । त्यसैले घोषणापत्रमा ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ को नारा दोहोर्‍याउनु मात्रै पर्याप्त हुँदैन । घोषणापत्र मतदाता अलमल्याउने दस्ताबेज होइन— सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र विधिको शासन स्थापनाको स्पष्ट कार्ययोजना हो । 

15 MINS READ
Main agenda of the manifesto: Good governance and corruption control

के नोटबन्दीले भ्रष्टाचार नियन्त्रण गर्छ ?

भ्रष्टाचारको प्रकृति व्यापक, बहुआयामिक र बहुपक्षीय हुन्छ, त्यसैले नोटबन्दीले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन, सम्पूर्ण नागरिकहरू डिजिटल भुक्तानी प्रणालीभित्र नआएसम्म नोटबन्दी समस्या मात्रै हो, समाधान होइन।

12 MINS READ
Does demonetization control corruption?

दरबारमा जोडिएको भ्रष्टाचारको नाभी 

वीरेन्द्रको वंशनाश नभएको भए र ज्ञानेन्द्रको निरंकुशता नभएको भए तापनि राज्यकोषमाथिको दोहनको सिलसिला निरन्तर रहन्थ्यो । तर यसका पात्र, प्रवृत्ति, शैली र स्वरूप भने भिन्न हुन्थ्यो । शाही परिवारका लागि सरकारी बजेट, महँगा भ्रमण, र राजसी सुविधाहरूमा गरिएको खर्चले जनताका करको दुरुपयोग भिन्न स्वरूप र शैलीमा निरन्तर रहन्थ्यो ।

1 min read
The navel of corruption attached to the palace
Link copied successfully