कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चट्याङ लागेर रामग्राममा एकको मृत्यु

भाद्र १६, २०८१
चट्याङ लागेर रामग्राममा एकको मृत्यु

नवलपरासी — चट्याङ लागेर रामग्राममा एक जनाको मृत्यु भएको छ । सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नं १४ पर्सावल बस्ने ३५ वर्षीय ठाकुरनाथ कुवारको देवदहमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतवार बिहान बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कुवँरलाई चट्याङ लागेको थियो ।

प्रकाशित : भाद्र १६, २०८१ १४:०५
x
×