कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बेपत्ता ३ वर्षीया बालिकाको शव फेला

भाद्र १४, २०८१

बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ ।  बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बारबर्दिया–९ कतरनियाकी प्रिन्सी चौधरी बिहीबारदेखि बेपत्ता थिइन् । उनलाई नहरले बगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी अर्यालले जनाए ।


प्रकाशित : भाद्र १४, २०८१ १०:०६
x
×