कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

गोरखा आँबुखैरेनी सडक अवरुद्ध

भाद्र २१, २०८१

गोरखा — आँबुखैरेनी सडक अवरुद्ध बनेको छ । गोरखा नगरपालिका-१३ पाँचकिलोमा पहिरो खस्दा शुक्रबार बिहानबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अविरलको वर्षापछि खसेको पहिरोले सडकको १० मिटरभन्दा बढी भाग ढाकेको उनले बताए ।

पहिरो पन्छाउन पहल भइरहेको पनि उनले बताए ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:४३
x
×