कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सिन्धुलीमा पौडी खेल्नेक्रममा डुबेर युवकको मृत्यु

आश्विन २, २०८१

सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका-२ को मरिणखोलामा डुबेर बुधबार एक युवकको मृत्यु भएको छ । 

गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई कमलामाइ-६ पानीट्यांकीमा डेरा गरी बस्ने १९ वर्षीय लालबहादुर खपाङ्गीको मरिणखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन नजिक साथीहरुसँग पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका खपाङ्गी नजिकै मृत फेला परेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।


प्रकाशित : आश्विन २, २०८१ २१:४८
x
×