कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पानीमा डुबेको अवस्थामा शव फेला

भाद्र १६, २०८१

राजविराज — सप्तरीको कञ्चनरूप नगरपालिका-६ मलेठमा पानीमा डुबेको अवस्थामा आइतबा बिहान एकज नाको शव फेला परेको छ ।

कञ्चनरूप-६ स्थित चन्द्रनहरको पानीमा सप्तकोशी नगरपालिका ११ का ५५ वर्षीय कर्णबहादुर तामाङको शव फेला परेको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ ०९:५०
x
×