कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कांग्रेसले कृषि समितिको सभापति कुसुमदेवी थापालाई बनाउने

श्रावण १४, २०८१
कांग्रेसले कृषि समितिको सभापति कुसुमदेवी थापालाई बनाउने

काठमाडौँ — कांग्रेसले प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापालाई अघि सार्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थापालाई पार्टीले अघि सार्ने जानकारी दिए  ।

आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति खाली थियो । उक्त समिति कांग्रेसको कोटामा परेको हो ।

प्रकाशित : श्रावण १४, २०८१ १३:२३
×