कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

Highlights

  • १५ जनाको नाम टुंगियो, बाँकीको नाम केही दिनमा टुंगो लाग्ने

काठमाडौँ — नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो ।

माओवादीले बिहीबार नै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ ।

स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन् । बाँकी सदस्य भने पछि थपिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित : असार २३, २०७९ १६:५७
×