कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सञ्चालनमा

भाद्र १०, २०८१
भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सञ्चालनमा

काठमाडौँ — राजधानीको भद्रकालीमा नवनिर्मित जिल्ला प्रहरी परिसर काठमाडौंको भवन सोमबारदेखि सञ्चालनमा आएको छ ।

वसन्तपुर दरबार क्षेत्रकाे जिल्ला प्रहरी परिसर काठमाडाै‌काे भवन २०७२ सालको महाभूकम्पले भत्केकाे थियाे । र सोही वर्षको वैशाख १८ गतेदेखि टेकुस्थित नेसनल ट्रेडिङमा अस्थायी टेन्टबाट प्रहरी सेवा प्रधान गर्दै आइरहेको थियो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित थिए । भूकम्पमा परी मुलुकभरका १ सय ९६ वटा प्नहरी भवनमा क्षति पुगेको थियो ।



प्रकाशित : भाद्र १०, २०८१ ११:५४
x
×