कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

भाद्र १६, २०८१
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५२ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय २० मा कारोबार भएको चाँदी आजका लागि १ हजार ७ सय ९५ निर्धारण भएको छ ।


प्रकाशित : भाद्र १६, २०८१ १२:३४
x
×