Kantipur

२२ जेष्ठ २०८३, शुक्रबार
पुरुषोत्तम पौडेल

पुरुषोत्तम पौडेल

पुरुषोत्तम काठमाडौं पोस्टका संवाददाता हुन् ।

पुरुषोत्तम पौडेलका लेखहरु :

संस्कृत शिक्षामा बढ्दै आकर्षण

देशभर अहिले झन्डै २५ हजार विद्यार्थी संस्कृत पढिरहेका छन् । झन्डै ५ सय गुरुकुलमा १५ देखि २० हजार विधार्थी छन् भने नेपाल संस्कृत विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा थप ४ हजार विद्यार्थीले शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तह पढिरहेका छन्।

16 MINS READ
Growing interest in Sanskrit education

अमेरिका–चीन प्रतिस्पर्धा : अब कसरी ? 

अमेरिका–चीनको प्रतिस्पर्धा ती राष्ट्रको रणनीतिक संस्कृतिमा निर्भर हुनेछ । अमेरिका दबाब, सैन्य गठबन्धन र आर्थिक प्रतिबन्धमार्फत अघि बढिरहेको छ । चीन भने आर्थिक सञ्जाल, व्यापार र कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वमै प्रभावशाली बन्दै छ । 

8 MINS READ
US-China competition: What now?

एमाले अध्यक्षबाट ओलीलाई हटाउन पूर्वराष्ट्रपति भण्डारी फेरि सक्रिय

गत वर्ष भण्डारीले तत्कालीन प्रधानमन्त्री ओलीलाई हराउन पर्याप्त शक्ति जुटाउन सकिनन् । अहिले उनै ओली राजनीतिक रूपमा कमजोर देखिएपछि भण्डारी पार्टी राजनीतिमा फर्किन पुन: सक्रिय भएकी छिन् ।

6 MINS READ
Former President Bhandari is again active in removing Oli from the position of UML chairman.

पुराना पार्टीमा पुस्तान्तरणको आवाज उठाएका नेताहरूलाई रास्वपाको उदयले कस्तो प्रभाव पार्छ ?

सरकार र संसद्‍मा पुगेका नयाँ पुस्ताका मन्त्री र सांसदहरूको प्रदर्शनले पनि परम्परागत दलका मध्यम तहका नेताहरूको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्नेछ ।

5 MINS READ
How will the rise of the Rashtriya Swayamsevak Sangh (RSS) affect leaders who have raised the voice of generational change in old parties?

ओली आफ्नै क्षेत्रमा किन खुम्चिए ?

विगत चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर जनसभा गर्दै आफूलाई केन्द्रीय पात्रका रूपमा प्रस्तुत गरी मतदाता आकर्षित गर्ने काम गरेका थिए। चार पटक प्रधानमन्त्री भइसकेका ओली यसपटक भने आफ्नै क्षेत्र झापा–५ मा केन्द्रित छन्।

5 MINS READ
Why did Oli shrink to his own region?

के मधेशमा रास्वपा बलियो शक्ति बन्ला ?

मधेशमा ३२ प्रत्यक्ष सिटमध्ये रास्वपाका २१ उम्मेदवारहरूले अघिल्लो पटक विभिन्न दलहरूबाट निर्वाचन लडेका थिए ।

5 MINS READ
Will RSP become a strong force in Madhesh?

बालेन्द्रसँग एकीकरण गरेपछि रास्वपाको मधेशमा जनधार बढ्ला ?

रास्वपाका नेताहरूले पार्टीले मधेशलाई फरक ढंगले समेट्ने योजना बनाएको र शाहसँगको एकीकरणपछि मधेशमा पार्टीको अवस्थामा उल्लेख्य रूपमा सुधार भएको बताउँदै आएका छन्।

6 MINS READ
Will the support of the Rashtriya Swayamsevak Sangh (RSS) in Madhesh increase after unification with Balendra?
Link copied successfully